पहेँले
Romanized: pahenle, pahemle
पहेँले (pahenle) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पहेँले(१)
(विशेषण [पहेँलो+ए])
१..
अदुवाको जस्तो बोट हुने, सखरखण्डका ढबको पहेँला सेला फल्ने र औषधीका रूपमा काम लाग्ने एक कन्द।
२..
पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त; गायो; पित्तव्याधि।
३..
पहेँलो भएको; पहेँलो वर्णको।
पहेँले(२)
(नाम)
1.
अरिङ्गालजस्तै चिल्ने एक प्रकारको पहेँलो रङको किरो।