अन्तरराष्ट्रियकरण

Romanized: antararaashtriyakarana, antararaashtriyakaran, antararashtriyakarana, antararaastriyakarana

एउटा राष्ट्रसँग सम्बन्धित विषयलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने काम; अन्य धेरै देशको चासो बढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अन्तरराष्ट्रिय+करण]

1
एउटा राष्ट्रसँग सम्बन्धित विषयलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने काम; अन्य धेरै देशको चासो बढाउने काम।

सम्बन्धित शब्दहरू