अन्तर्राष्ट्रियता

Romanized: antarraashtriyataa, antarraashtriyata, antarrashtriyataa, antarraastriyataa

कुनै खास देशका सङ्कुचित स्वार्थ र सीमामा नखुम्चिई सम्पूर्ण विश्व वा पूरै मानवजातिलाई आफ्ना चिन्तन र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै खास देशका सङ्कुचित स्वार्थ र सीमामा नखुम्चिई सम्पूर्ण विश्व वा पूरै मानवजातिलाई आफ्ना चिन्तन र क्रियाकलापको लक्ष्य तुल्याउने मानवतावादी दृष्टिकोण, आस्था वा दर्शन। विप. राष्ट्रियता।

सम्बन्धित शब्दहरू