टिकटिके किरो
Romanized: tikatike kiro, tikatikekiro
उत्तानो पारी भुइँमा छोडिदिँदा टिक्क आवाज गरेर उफ्रने कालो रङको सानो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उत्तानो पारी भुइँमा छोडिदिँदा टिक्क आवाज गरेर उफ्रने कालो रङको सानो किरो।