गैंडे किरो

Romanized: gainde kiro, gaingde kiro, gaimde kiro, gaimdekiro

ना. गोबरमा पैदा हुने भमराजस्तो कालो किरो; गोब्रेकिरो; गुहेकिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. गोबरमा पैदा हुने भमराजस्तो कालो किरो; गोब्रेकिरो; गुहेकिरो।

सम्बन्धित शब्दहरू