टिको
Romanized: tiko
देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टीका+ओ]
१.
देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिन्दूर, अबिर, अक्षता आदि; तिलक।
२.
आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजयादशमी; दसैं।