टिकोटालो
Romanized: tikotaalo, tikotalo
यज्ञान्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यज्ञान्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम।
२.
धार्मिक विधिअनुसार बिहेको कुरो छिन्ने कार्य; जनैसुपारी; वाग्दान।
३.
वाग्दानका दिन वरवधूलाई लगाइने टिको वा दिइने वस्तु।