टिकाटाला
Romanized: tikaataalaa, tikaataala, tikaatalaa, tikataalaa
टिको लगाउने काम; मागीविवाह गर्ने नवजोडीलाई अभिभावकहरूले बोलाएर टिका लगाइदिएर आशीर्वाद दिने काम; टिकोटालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टिको लगाउने काम; मागीविवाह गर्ने नवजोडीलाई अभिभावकहरूले बोलाएर टिका लगाइदिएर आशीर्वाद दिने काम; टिकोटालो।