टिकाइ

Romanized: tikaai, tikai

टिक्ने भाव, क्रिया वा प्रक्रिया; थेगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ टिक् (+आइ)]

1
टिक्ने भाव, क्रिया वा प्रक्रिया; थेगाइ।

सम्बन्धित शब्दहरू