टिकुली
Romanized: tikulee, tikulii, tikuli
सानो टिको; टिकोका लागि प्रयुक्त लघुताबोधक शब्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थारू]
१.
सानो टिको; टिकोका लागि प्रयुक्त लघुताबोधक शब्द ।
२.
स्त्रीजातिले निधारमा टाँस्ने सुन, काँच आदिको सानो टिको।