तिर्खालु
Romanized: tirkhaalu, tirkhalu
तिर्खाएको वा तिर्खाइरहने; तृषित; प्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तिर्खाएको वा तिर्खाइरहने; तृषित; प्यासी।