तानसिङ

Romanized: taanasinga, taanasing, tanasinga, tanasing

कपाल दुख्दा दुईचार ओटा केश उखेलेजस्तो गरी पड्काउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
कपाल दुख्दा दुईचार ओटा केश उखेलेजस्तो गरी पड्काउने काम।

सम्बन्धित शब्दहरू