थ्यापसिङ
Romanized: thyaapasinga, thyaapasing, thyapasinga, thyapasing
मसीमा बुढीऔँलो चोबेर कागज आदिमा दबाउने काम; हस्ताक्षरको ठाउँमा औँलाको चक्रको छाप दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मसीमा बुढीऔँलो चोबेर कागज आदिमा दबाउने काम; हस्ताक्षरको ठाउँमा औँलाको चक्रको छाप दिने काम।