आनलिङ
Romanized: aanalinga, aanaling, analinga, analing
मिर्गौला र पेटको औषधीको रूपमा प्रयोग गरिने मसिनो गोटाजस्तो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मिर्गौला र पेटको औषधीको रूपमा प्रयोग गरिने मसिनो गोटाजस्तो फल।