सोलिङ
Romanized: solinga, soling, sholinga, solin
माटो वा सिमेन्टले लेस्स्याउनुअघि भुइँमा ढुङ्गा वा इँटा छाप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
माटो वा सिमेन्टले लेस्स्याउनुअघि भुइँमा ढुङ्गा वा इँटा छाप्ने काम।