आनलो
Romanized: aanalo, analo
कुरा नबुझ्ने; चिन्तनमनन गर्न नसक्ने; अविवेकी; विचारहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुरा नबुझ्ने; चिन्तनमनन गर्न नसक्ने; अविवेकी; विचारहीन।