तानसेन
Romanized: taanasena, taanasen, tanasen, taanashena
नेपालको पश्चिमाञ्चल क्षेत्रमा लुम्बिनी अञ्चलभित्र पर्ने पाल्पा जिल्लाको सदरमुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको पश्चिमाञ्चल क्षेत्रमा लुम्बिनी अञ्चलभित्र पर्ने पाल्पा जिल्लाको सदरमुकाम।
२.
मुगल सम्राट् अकबरको दरबारका नवरत्नमध्येका एक तथा प्रसिद्ध गायक।