साता

Romanized: saataa, saata, sataa, saat

सात दिनको समूह; सात दिनको समय; सप्ताह; हप्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सप्ताह]

१.
सात दिनको समूह; सात दिनको समय; सप्ताह; हप्ता।
२.
दुनोटमा कुनै अङ्कको सात गुनाभन्दा भनिने शब्द (पाँच साता पैंतिस, छ साता बयालीस आदि); साताङ।

सम्बन्धित शब्दहरू