साताङ
Romanized: saataanga, saataang, saatanga, sataanga
दुनोटमा कुनै अङ्कको सात गुना भन्दा भनिने शब्द (दुई साताङ चौध, तीन साताङ एक्काइस इ.). सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सात+अङ्क]
1
दुनोटमा कुनै अङ्कको सात गुना भन्दा भनिने शब्द (दुई साताङ चौध, तीन साताङ एक्काइस इ.).