सोताङ
Romanized: sotaanga, sotaang, sotanga, sotang
सोताङ वर्गको किराँत जाति वा तिनको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
सोताङ वर्गको किराँत जाति वा तिनको भाषा।
२.
सोलुखुम्बु जिल्लामा रहेको एक गाउँपालिका।