सोताङ्गी
Romanized: sotaanggi, sotanggi, sotaangi, shotaanggi
सोताङ वर्गका किराती जातिहरूले बोल्ने भाषाको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सोताङ्ग+ई]
१.
सोताङ वर्गका किराती जातिहरूले बोल्ने भाषाको नाम।
२.
(विशेषण)
सोताङहरूको; सोताङसम्बन्धी।