तानातिर्कुटी
Romanized: taanaatirkuti, taanatirkuti, tanaatirkuti, taanaatirkutee
झिटिमिटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झिटिमिटी।
२.
सामान्य तर आवश्यक सामानहरू।
३.
सिपाहीहरूले भिर्ने सैनिक अलङ्करण एवम् उपकरणहरू।