भुर्कुट

Romanized: bhurkut, bhurkuta

कुल्चेर, भाँचेर, खाएर भएको सखाप स्थिति; बेमाख; सर्वनाश; बरबादी; विध्वंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भ्रंस्+कुट्ट]

१.
कुल्चेर, भाँचेर, खाएर भएको सखाप स्थिति; बेमाख; सर्वनाश; बरबादी; विध्वंस।
२.
(विशेषण) सबै; सखाप।

सम्बन्धित शब्दहरू