गहना
Romanized: gahanaa, gahan, gahana
सुन-चाँदी आदिबाट बनाइने सिँगारपटारका साधन; शरीर वा व्यक्तित्वको बाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सुन-चाँदी आदिबाट बनाइने सिँगारपटारका साधन; शरीर वा व्यक्तित्वको बाह्य शोभा बढाउनका लागि शरीरका नाक, कान, घाँटी आदि विभिन्न भागमा लगाइने वा पहिरिने तिनै वस्तु; अलङ्कार।
२.
शोभा दिने र बाह्य इज्जत बढाउने किसिमका कुरा वा गुण। (उदा.- चरित्र नै मान्छेको सबभन्दा ठुलो गहना हो)।
उदाहरण वाक्य
- चरित्र नै मान्छेको सबभन्दा ठुलो गहना हो