बहना
Romanized: bahanaa, bahan, bahana
डुङ्गा खियाउन बनाइएको, काठको दाबिलोजस्तो साधन; पतवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बह]
1
डुङ्गा खियाउन बनाइएको, काठको दाबिलोजस्तो साधन; पतवार।