बहनु
Romanized: bahanu
पानी आदि तरल पदार्थ गहिरोतिर जानु; बग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत वह नु]
१.
पानी आदि तरल पदार्थ गहिरोतिर जानु; बग्नु।
२.
हावा चल्नु।