गहत
Romanized: gahat, gahata
एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेंला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल-जातको लहरो वा त्यसैको कोसामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुलत्थ]
1
एकै भेट्नामा फुस्रा तीन पात हुने, पहेंला फूल फुल्ने र लाम्चा कोसा लाग्ने, दाल-जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न।