बनगहत

Romanized: banagahat, banagahata

गहतकै छाँटका पात हुने, हरियो लामो धोगे झारको जस्तो फूल फुल्ने, झुप्पादार कोसा फल्ने एक जातको लहरो; सोही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गहतकै छाँटका पात हुने, हरियो लामो धोगे झारको जस्तो फूल फुल्ने, झुप्पादार कोसा फल्ने एक जातको लहरो; सोही कोसाभित्रको गेडा वा अन्न।

सम्बन्धित शब्दहरू