बनगधा
Romanized: banagadhaa, banagadh, banagadha
बनमा हुने, राघेपाटे रङको एक जातको गधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बनमा हुने, राघेपाटे रङको एक जातको गधा।