गहते

Romanized: gahate

गहतका रङको; गहतजस्तो वर्ण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गहत+ए]

१.
गहतका रङको; गहतजस्तो वर्ण भएको।
२.
पाखे; असभ्य।
३.
पेटभरि खान नपुग्ने; आर्थिक अवस्था कमजोर भएको।
४.
(नाम) गहत जस्तै बोट हुने तर फल नलाग्ने एक जातको वनस्पति (घाँस)।

सम्बन्धित शब्दहरू