जडहन
Romanized: jadahan, jadahana
शीत ऋतुमा पाक्ने अन्न; हिउँदे बाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शीत ऋतुमा पाक्ने अन्न; हिउँदे बाली।
२.
हिमालको कछाडमा हुने धानको एक जात; जाडेमार्सी।