जडत्व

Romanized: jadatv, jadatwa, jadatw, jadatba

जड हुनुको विशेषता वा अवस्था; अचेतनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जड हुनुको विशेषता वा अवस्था; अचेतनता।
२.
मूर्खता; अज्ञता।

सम्बन्धित शब्दहरू