आवपन

Romanized: aavapana, aavapan, aawapana, avapan

अन्नपात राखिने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्नपात राखिने भाँडो।
२.
बोटबिरुवा लगाउने वा सार्ने काम।
३.
रोप्ने काम; रोपाइ।

सम्बन्धित शब्दहरू