निवपन

Romanized: nivapan, niwapana, niwapan, nibapana

छराइ, रोपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छराइ, रोपाइ।
२.
पितृपक्षमा छरिने अन्नका दाना; सद्बीउ ।

सम्बन्धित शब्दहरू