अशिव
Romanized: ashiva, ashiv, ashiwa, ashiw
अशुभ, अमङ्गलकारी; अकल्याणकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अशुभ, अमङ्गलकारी; अकल्याणकारी।
२.
चोर।