अशिशु
Romanized: ashishu, ashisu, asishu, asisu
किशोर; युवा वा बालिग बनिसकेको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
किशोर; युवा वा बालिग बनिसकेको व्यक्ति।
२.
शिशुरहित; बच्चा नभएको; निःसन्तान।