रीतिरिवाज

Romanized: ritirivaaja, ritirivaaj, ritiriwaaja, ritirivaj

पहिलेदेखि चलिआएको कुनै काम गर्ने नियम वा काइदा; रीतिथिति; चालचलन; प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पहिलेदेखि चलिआएको कुनै काम गर्ने नियम वा काइदा; रीतिथिति; चालचलन; प्रथा।
२.
बरबन्दोबस्त; प्रबन्ध।

सम्बन्धित शब्दहरू