नमाज
Romanized: namaaja, namaaj, namaj, namaja
इस्लाम धर्मका अनुसार मुसलमानहरूले प्रतिदिन पाँच पटक कुरान पढी गर्ने ईश्वर प्रार्थना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
इस्लाम धर्मका अनुसार मुसलमानहरूले प्रतिदिन पाँच पटक कुरान पढी गर्ने ईश्वर प्रार्थना।