समाज

Romanized: samaaja, samaaj, samaj, shamaaja

एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह।
२.
सज्जनहरू भेला भई बस्ने ठाउँ।
३.
कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ (जस्तो- आर्यसमाज, ब्रह्मसमाज, थारूसमाज आदि)।

सम्बन्धित शब्दहरू