समाजी
Romanized: samaaji, samaajee, shamaaji, samajee
समाजको; समाजसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समाजको; समाजसम्बन्धी।
२.
कुनै समाजमा सदस्यका रूपमा रहेको (जस्तो- आर्यसमाजी, ब्रह्मसमाजी आदि)।