आर्यसमाज
Romanized: aaryasamaaja, aaryasamaaj, aaryasamaja, aryasamaaja
आर्य जातिको समाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आर्य जातिको समाज।
२.
सनातन धर्ममा उदारता ल्याउन भारतमा स्वामी दयानन्द सरस्वतीले चलाएको एक धार्मिक सम्प्रदाय