गाउँसमाज

Romanized: gaaumsamaaja, gaaumsamaaj, gaaumsamaja, gaumsamaaja

आफू बसेको समाज र आफ्नै सामाजिक कार्यहरूमा सामेल हुने बन्धुबान्धवहरूको समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफू बसेको समाज र आफ्नै सामाजिक कार्यहरूमा सामेल हुने बन्धुबान्धवहरूको समष्टि।

सम्बन्धित शब्दहरू