ब्रह्मसमाज
Romanized: brahmasamaaja, brahmasamaaj, brahmasamaj, brahmashamaaja
धार्मिक सुधारको उद्देश्य लिई बङ्गालका राजा राममोहन रायले चलाएको एक आधुनिक सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक सुधारको उद्देश्य लिई बङ्गालका राजा राममोहन रायले चलाएको एक आधुनिक सम्प्रदाय।
२.
ब्राह्मणको समाज।