समाजवादी
Romanized: samaajavaadi, samaajavadi, samajavaadi, samaajawaadi
समाजवादलाई रुचाउने; समाजवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समाजवादलाई रुचाउने; समाजवादको अनुयायी।
२.
समाजवादसम्बन्धी; समाजवादको।