समाजवादी व्यवस्था

Romanized: samaajavaadi vyavasthaa, samaajavaadi vyavastha, samaajavadi vyavasthaa, samajavaadi vyavasthaa

श्रमिक वा मजदुरवर्गको नेतृत्व र अधिनायकत्वमा समाजवाद क्रियान्वित भएको शासनव्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
श्रमिक वा मजदुरवर्गको नेतृत्व र अधिनायकत्वमा समाजवाद क्रियान्वित भएको शासनव्यवस्था।

सम्बन्धित शब्दहरू