समाजवादी प्रजातन्त्र
Romanized: samaajavaadi prajaatantra, samaajavaadi prajaatantr, samaajavaadi prajatantra, samaajavadi prajaatantra
समाजवादी व्यवस्थाअन्तर्गत देशका बहुसङ्ख्यक श्रमिकवर्गका लागि जनवादी अधिकारहरूको व्यवस्था गरिने शासनपद्धति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समाजवादी व्यवस्थाअन्तर्गत देशका बहुसङ्ख्यक श्रमिकवर्गका लागि जनवादी अधिकारहरूको व्यवस्था गरिने शासनपद्धति; समाजवादी जनवाद (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित शासनव्यवस्था)।