सङ्घात्मक प्रजातन्त्र
Romanized: sangghaatmaka prajaatantra, sangghaatmaka prajaatantr, sangghaatmaka prajatantra, sangghatmaka prajaatantra
सङ्घीय प्रजातन्त्र; आन्तरिक स्वतन्त्रता भएका प्रान्तहरू मिलेर बनेको प्रजातान्त्रिक व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्घीय प्रजातन्त्र; आन्तरिक स्वतन्त्रता भएका प्रान्तहरू मिलेर बनेको प्रजातान्त्रिक व्यवस्था।