वास व्यवस्था
Romanized: vaasa vyavasthaa, vaasa vyavastha, vasa vyavasthaa, vaasa vyawasthaa
बसोबास गर्ने प्रबन्ध; बस्ने ठाउँको बन्दोबस्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बसोबास गर्ने प्रबन्ध; बस्ने ठाउँको बन्दोबस्त ।