मतव्यवस्था
Romanized: matavyavasthaa, matavyawasthaa, matawyavasthaa, matavyavasth
मतदानका आधारमा निर्णय गरिने व्यवस्था; त्यस्तो शासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मतदानका आधारमा निर्णय गरिने व्यवस्था; त्यस्तो शासन।