पञ्चायती व्यवस्था

Romanized: panychaayati vyavasthaa, panychaayati vyavastha, panychayati vyavasthaa, panychaayati vyawasthaa

नेपालको सं. २०१९ को संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रिय पञ्चायत आदिका क्रमले गठित एक विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको सं. २०१९ को संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रिय पञ्चायत आदिका क्रमले गठित एक विशेष प्रकारको राजनीतिक व्यवस्था।

सम्बन्धित शब्दहरू